सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाको क्षेत्र बिभाग समिति विस्तार


  •    न्युजभित्तो/३ पुष २०७७, शुक्रबार ११:३४ 
  • रविन देवकोटा, चितवन पौष ०३ ।  सामाजिक रूपान्तरण मा युवा अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै अगाडि बढिरहेको यस हाम्रो दृष्टि राम्रो दृष्टि संस्थालाई पूर्ण उर्जाका साथ कार्यभार सम्हाल्दै अझै चुस्त रूपमा अगाडि बढाउनका निम्ति थप क्षेत्र बिभाग समिति विस्तार गरेको छ।नयाँ विस्तारित क्षेत्र बिभाग समितिको मनोनयन यस प्रकार रहेको छ।

    नयाँ गठित क्षेत्र बिभाग समिति:-
    स्वास्थ्य क्षेत्र कार्यक्रम संयोजक -ओमकार सापकोटा
    संगठन विस्तार विभाग संयोजक – भुवन सापकोटा
    मिडिया विभाग संयोजक – रविन देवकोटा
    वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम संयोजक – रूपक घिमिरे
    बालबालिका कार्यक्रम संयोजक – श्रवण बर्सौला

    गठित क्षेत्र बिभाग समितिले संस्थाको बिधान र विधि अनुरूप रहि कार्य गर्नेमा आफू विश्वत रहेको संस्थाका संस्थापक एवम् केन्द्रिय अध्यक्ष वसन्त गैरेले जानकारी दिनुभयो।त्यस्तै गरि आफुहरुले गर्दै आएको सबै प्रकारका सामाजिक कार्यमा गठित क्षेत्र बिभाग समितिबाट सक्दो सहयोग मिल्ने र कार्य गर्न सजिलो हुने संस्थाका उपाध्यक्ष अरूण पौडेलले बताउनुभयो र सम्पुर्ण गठित क्षेत्र बिभाग समितिलाई संस्थाका सचिव रोहन वगालेले शुभकामना र बधाई समेत दिनुभएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.