राष्ट्रिय

कांग्रेस अरुको खेताला र पुच्छर बनेर सडकमा जान हुँदैन:युवा नेता कोइराला
-न्युजभित्तो

चितवन,१७ पुस । अहिलेको प्राथमिकता चुनावमा कि आन्दोलनमा जानु ? कांग्रेसभित्र यस्तो हास्यास्पद बहस सुरु भएको छ । विवाद नै नहुनुपर्ने विषयमा विवाद हुनु भनेको कांग्रेसको छवीमा दाग लगाउनु हो, कांग्रेसको इतिहास नबुझ्नु हो, वीपी कोइरालाको मार्गदर्शन थाहा नपाउनु...

राप्रपा अध्यक्ष कमल थापाद्वारा सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग
-न्युजभित्तो

काठमाडौं,१७ पुस ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले सर्वपक्षीय सम्मेलनमार्फत हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापित गर्न माग गरेका छन् । नभए सडकबाटै आफ्ना मान्यता स्थापित गर्ने उनको चेतावनी छ । शुक्रबार काठमाडौंमा विरोध प्रदर्शनपछि आयोजित सम्बोधन गर्दै राप्रपा...

पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१७ पुस ।  पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२२५ जनामा गरिएको परीक्षणमा २७३ पुरुष र १५३ महिला गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...

नेपाली काङ्ग्रेसका नेता सिंह: अलोकतान्त्रीक निर्णय भएकाले ओलीलाई समेत निर्वाचन हुनेमा विश्वस्त हुन नसकेको
-न्युजभित्तो

चितवन, १७ पुस ।  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओली निर्वाचन हुनेमा आँफै विश्वस्त नरहेको बताएका छन् । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा नेपाली काङ्ग्रेस चितवनले हिजो (बिहीबार) आयोजना गरेको “राष्ट्रिय मेलमिलाप नीति र...

आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदै
-न्युजभित्तो

काठमाण्डाै, १७ पुस । आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको...

चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खायो
-न्युजभित्तो

चितवन, १७ पुस । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । अस्पताको निगरानीमा रहने...

सवारी साधन आयातमा कमी, राजस्व प्रभावित
-न्युजभित्तो

वीरगञ्ज, १७ पुस । विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका...

सन्दीप लामिछानेले बिगबासमा शनिबार पहिलो खेल खेल्ने
-न्युजभित्तो

काठमाण्डौं, १७ पुस । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्नुहुने भएको छ । चौध दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उहाँले पहिलो खेल उहाँको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्न लाग्नुभएको हो...

चार सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाण्डौं, १७ पुस । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार १०० मा...

जनवरी १ नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदै
-न्युजभित्तो

चितवन, १७ पुस । आज जनवरी १, नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदैछ । विश्वभर बिभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइ रहदा आजको दिनलाई टोपी दिवस का रूपमा मनाउने गरिएको छ। केही वर्षयता बिशेष गरी युवाहरूको सक्रियतामा यो दिनलाई...