राष्ट्रिय

प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा
-न्युजभित्तो

काठमाडौं, २० पुस । नेकपा प्रचण्ड–माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि शुरु भएको बैठकको अध्यक्षता माधवकुमार नेपालले गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो ।...

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी (जेभी) बीच सम्झौता
-न्युजभित्तो

काठमाडौँ, २० पुस । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) बीच सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको...

नेकपा चितवनका दुई समूहका छुट्टाछुट्टै भेला, को कता जाला ?
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका दुई समूहले छुट्टाछुट्टै कार्यक्रमको आयोजनना गरेका छन् । ओली समूहले भरतपुरको वसन्तचोक (कोकाकोला फ्याक्ट्री अगाडि) स्मार्ट पार्टी प्यालेस मा कार्यक्रम आयोजना गरेको छ भने प्रचण्ड–नेपाल समूहले भरतपुरको कृष्णपुरस्थित तत्कालिन माओवादी पार्टी कार्यालयमा...

नेकपा चितवनको अगुवा कार्यकर्ता भेला आज : बादल, पोखरेल र बस्नेतले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको अगुवा कार्यकर्ता भेला आज सोमबार भरतपुरमा भरतपुरमा हुने भएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल’, पोलिटब्यूरो सदस्य...

रंगशाला निर्माणका लागि अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २५ लाख
-न्युजभित्तो

चितवन, १९ पुस । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।  रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस...

कोभिडका कारण पर्यटक आगमनमा ८० प्रतिशत गिरावट
-न्युजभित्तो

काठमाडौँ, १९ पुस । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै...

पछिल्लो चौबीस घण्टामा ४२१ जना सङ्क्रमित थपि
-न्युजभित्तो

काठमाडौं, १९ पुस । नेपालमा कोरोना भाइरसका ४२१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार आठ सय जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म...

प्रधानमन्त्री ओली भन्नु हुन्छ-विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ
-न्युजभित्तो

काठमाडौं, १९ पुस । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गरेका छन् । आइतबार काठमाडौंमा आफ्नो समूह निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले कुनै हालतमा संसद पुनर्स्थापना नहुने...

सर्वोच्च अदालतलाई प्रतिनिधिसभाका सभामुखको जवाफ : प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन
-न्युजभित्तो

काठमाडौं, १९ पुस । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जवाफ सर्वोच्च अदालतमा पठाएका छन् । संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चमा रिट गरेको...

नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी
-न्युजभित्तो

काठमाडौं, १९ पुस । नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा केहीबेर अगाडि बैठक सुरु भएको हो । पार्टी विभाजनपछि यो समूहको स्थायी कमिटी बैठक पुस ९ मा बसेको थियो । त्यसपछि पुस...