राष्ट्रिय
काठमाडौं,२६ फागुन । प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ । प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । शोक प्रस्ताव पारित भएसँगै...
काठमाडौं,२६ फागुन । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकारलाई दुई वर्ष टिकाउनुपर्ने बताएका छन् । उनले अब आफ्नो पार्टी एमाले सरकार जोगाउने प्रयासमा लाग्ने प्रतिक्रिया दिए । बुधबार संसद बैठक सकिएपछि बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया...
चितवन,२६ फागुन । बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा भएको छ। विस्तृत अध्ययन पूरा भइ प्रतिवेदन आपूर्ति मन्त्रालयमा बुझाइएको नेपाल आयल निगमको सर्वे टोलीले जनाएको छ। प्रतिवेदनमा पाइपलाइनको नक्सांकन,लाग्ने कुल खर्च तथा...
रविन देवकोटा- चितवन,२६ फागुन । श्री सिद्दकामेश्वर शिवालय मन्दिर भरतपुर १५ गोपालगन्जमा भोली बिहिबार महाशिबरात्रीको दिन बिबिध कार्यक्रम हुने भएको छ। मन्दिर परिसरमा हुने शिबरात्री बिशेष कार्यक्रममा म्युजिकल चियर,खुल्ला बाल नृत्य प्रतियोगिता,खुल्ला पुरुष घैटो फुटाइ प्रतियोगिता, जेष्ठ नागरिक चौरासि वर्ष...
काठमाडौँ, २६ फागुन ।चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो...
चितवन, २५ फागुन । कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने...
काठमाडौं, २५ फागुन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले...
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ...
काठमाडौँ,२५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे आफ्नै सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि...
काठमाडौँ, २५ फागुन । सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो । बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी...














