राष्ट्रिय
चितवन, ५ जेठ । पछिल्लो २४ घण्टाभित्र चितवनमा २० जना कोभिड संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै ६ जना र बाँकी चितवनका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका अन्य जिल्लाका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पतालमा...
काठमाडौँ, ५ जेठ । नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ । नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरियन्टसहित दोस्रो...
काठमाडौँ, ५ जेठ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी...
कर्णाली, ५ जेठ । कर्णाली प्रदेश सरकारअन्तर्गत रहेको प्रदेश अस्पताल सुर्खेतलाई सङ्घीय सरकारअन्तर्गत राख्न प्रस्ताव गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको यही जेठ १ गते बसेको बैठकले सो प्रस्ताव मन्त्रिपरिषद् बैठकमा निर्णय...
काठमाडौं,५ जेठ । निर्वाचन आयोगले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको अचारसंहिता लागू भइसक्दा समेत पनि त्यसको उल्लंघन भइरहेको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ। भोलि हुने राष्ट्रियसभा निर्वाचनको उपनिर्वाचनमा लागि ३ जेठको राति १२ बजेदेखि मौन अवधि शुरू...
चितवन, ५ जेठ । चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको...
काठमाडौँ, ५ जेठ । फुलहमविरुद्ध उत्कृष्ट गोल गर्दै एडिन्सन काभानीले म्यान्चेस्टर युनाइटेडको ‘एलिट क्लब’ मा स्थान बनाउन सफल भएका छन् । कभानीको गोलका बावजुद रेड डेभिल्स भने रेलिगेशनमा परेको फुलहमसँग आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्न बाध्य बन्यो...
काठमाडाैं ,५ जेठ। पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका– ६ का २३ वर्षीय अविनाश राजभर रहेको पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। उनको बुटवल...
काठमाडौं,५ जेठ। विश्वभर फैलिएको कोरोनाभाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको...
राँझा, ५ जेठ । बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु हुनेमा आठ...











