प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्छाै : विपक्षी ५ नेता
न्युजभित्तो/८ जेष्ठ २०७८, शनिबार १४:२०
काठमाण्डौं, ८ जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका ५ नेताले राजनीतिक र कानूनी रूपमा सशक्त प्रतिवाद गर्ने जनाएका छन् । संयुक्त छलफलपछि शनिवार सामूहिक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले प्रतिनिधिसभा विघटन विरुद्ध सशक्त प्रतिवाद गर्ने जनाएका हुन् ।
जारी प्रेस विज्ञप्तिमा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । (हेर्नुहोस् विज्ञप्तिको पूर्ण विवरण)