राष्ट्रिय
काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गर्नुभएको छ । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको...
कर्णाली, २६ जेठ । कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागु हुनेछ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु...
काठमाडौं,२६ जेठ । एन्टोनियो ग्रिजम्यान तथा ओलिभिए जिरुले गोल गरेको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को जित निकालेको छ । ग्रिजम्यानले २९ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । भर्खरै टोलीमा फर्किएका स्टार स्ट्राइकर करिम बेन्जामा खेलको ३९ औ...
काठमाडौं,२६ जेठ । बुधबार नेपाली बजारमा सुन प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९४ हजार २०० रुपैयाँ कायम भएको हो । त्यस्तै तेजाबी सुन आज प्रतितोला एकसय...
काठमाडौं,२६ जेठ । सरकारले आगामी आर्थिक वर्ष आन्तरिक पर्यटनलाई टेवा पुर्याउन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ । अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा...
रामेश्वर खनाल, पूर्वसचिव यतिबेला ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने सरकारी विषयमा चर्को मतभेद देखिएको छ । एक दिन अगाडि प्रधानमन्त्रीले पढेको नीति तथा कार्यक्रममा यसबारे उच्चारण नै गरिएको थिएन । रातारात, सिद्धबाबा र दाउन्नेको डाँडा काट्नुपर्छ भन्ने लहैलहैको आधारमा ढुंगा,...
काठमाडौं,२६ जेठ । संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ गर्न गठित संवैधानिक इजलासको आज पेशी तोकिएको छ । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार विषयवस्तुमा प्रवेश नै नगरी हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन । सर्वोच्च...
चितवन, २६ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प २१९९ नम्बरको मोटरसाइकल कालिका–९ सुनखानीमा...
काठमाडौं,२६ जेठ । अध्यक्ष केपी शर्मा ओली वक्तव्य र वरिष्ठ नेता माधवकुमार नेपालको प्रति–वक्तव्यले नेकपा एमालेको एकता प्रयासमाथि प्रश्न उठेका बेला दोस्रो तहका नेताहरुबीच वार्ता भएको छ । मंगलबार साँझ होटल समिटमा दुवै पक्षका दोस्रो तहका नेताहरु सम्वाद भएको थियो...
काठमाडौं, २६ जेठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका...










