राष्ट्रिय

मुग्लिन नागढुङ्गा सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै
-न्युजभित्तो

चितवन,२६ कात्तिक । मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु भईसक्ने...

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
-न्युजभित्तो

दमक, २६ कात्तिक  ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कमल–५ का २४ वर्षीय डिल्लीराम शाही छन् । बिहीबार अपराह्न भएको दुर्घटनाका घाइते मोटरसाइकल चालक शाहीको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
-न्युजभित्तो

काठमाडौँ, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका...

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको...

एमाले नेताहरु सौराहामा सरर …. (हेर्नुहोस् भिडियो)
-न्युजभित्तो

चितवन, २५ कात्तिक । नेकपा एमालेका १० औं महाधिवेशनको बन्द सत्र हुने सौराहामा आज केन्द्रीय नेताहरुले स्थलगत निरीक्षण गर्नुभयो । उहाँहरुले स्थलगत निरीक्षणका क्रममा सौराहाको होटल सेभेन स्टारमा रहेको लिङ्गे पिङमा सरर खेल्दै रमाईलो गर्नुभयो । दशैं, तिहार र...

नेकपा मालेको आठौं महाधिवेशन २७ देखि २९ गतेसम्म चितवनमा हुने
-न्युजभित्तो

चितवन,२५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन कार्तिक २७ देखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने भएको हो । महाधिवेशनको नेकपा (माले) का महासचिव सिपी मैनालीले उद्घाटन गर्ने...

नेपालमा पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं , २५ कात्तिक । पछिल्लो २४ घण्टामा ३१७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो...

एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो । एमाले...

जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि...

चितवनको माडीबाट भरतपुर आउदै गरेको यात्रुवहाक बसमा आगलागी
-न्युजभित्तो

चितवन , २५ कार्तिक  । चितवनको माडीबाट भरतपुर तर्फ आउदै गरेको यात्रुबहाक बसमा अकस्मात आगो लागेको छ । आज दिउँसो माडी बाट भरतपुरका लागि छुटेको ना ५ ख १०६६ नम्बरको यात्रुवहाक बसमा इलेक्ट्रिक सट भएर राष्ट्रिय निकुञ्ज भित्र आगो लागेको...