चितवन, २९ कात्तिक । जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार १८९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो संगै चितवनमा कोरोना संक्रमितको संख्या २६ हजार ८३० पुगेको छ । चितवनमा सकृय संक्रमितको संख्या २१२ पुगेको छ । जस मध्ये २०० होम आइसोलेसनमा छन् भने १२ जना अस्पतालमा छन् । चितवनमा आज कोरोना भाईरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।