सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीको दाउन्ने बस दुर्घटना हुँदा १३ घाइते


  •    न्युजभित्तो/९ मंसिर २०७८, बिहीबार १६:०३ 
  • रूपन्देही,९ मङ्सिरं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अन्तर्गत एसमोडमा लु १ ख ८१३८ नम्बरको बस दुर्घट्ना हुँदा १३ जना घाइते भएका छन् । घाइतेहरुको चिसापानी अस्पतालमा उपचार भैरहको छ ।

    काठमाण्डौंबाट यात्रु लिएर महेशपुरका लागि आएको उक्त बस बर्दघाटको त्रिवेणी चोकभन्दा माथिको एस मोडमा दुर्घना हुँदा १३ जना यात्रु घाइते भएका हुन् ।घाइतेहरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले बताए ।

    घाईतेहरुको उपचारका लागि प्रहरीले आफ्नै भ्यानको प्रयोग गरी अस्पतासम्म पुयएको प्रहरीले जनाएको छ । घाईतेहरु प्रायको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।

     

    केहि घाईते यात्रुहरुको टाउकोमा चोट लागेका कारण उनीहरुको एक्सरे गर्नु पर्ने तर चिसापानी अस्पतालमा सो सेवा नभएकाले घाईतेहरुलाई एम्बुलेसमा राखेर स्थानीय संजिवनी हेल्थहोममा लगिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.