राष्ट्रिय

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका छन् । प्रकाशमान सिंहको निवास...

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन
-न्युजभित्तो

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको...

नागरिकता विहीनको गुनासो पहिचान खोज्न ठूलै सङ्घर्ष
-न्युजभित्तो

जनकपुर, २८ मङ्सिर । नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् । हरेक...

नेपालमा भित्रियो ‘बाइ प्लेन क्याथल्याब’ : ‘न्यूरो इन्टरभेन्सन’ सेवा सुरु
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर।  तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ । यसका लागि नेपालमा पहिलो...

संसदको गतिरोध हटाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । साथै उसले सर्वदलीय/सर्वपक्षीय सहमतिपछि मात्रै एमसीसीलाई अघि बढाउने पनि जनाएको छ । आज बस्ने संसद बैठकअघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो...

साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे
-न्युजभित्तो

काठमाडौं,२८ मङ्सिर  । चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै...

काँग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान साढे ३ बजेदेखि
-न्युजभित्तो

काठमाडौं,२८ मङ्सिर  । सत्तारुढ दल नेपाली काँग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि सुरु हुने छ । पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुनेछ । सभापति पदको...

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक...

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ : सभापति देउवा
-न्युजभित्तो

काठमाडौँ, २८ मङ्सिर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधिको सम्मानमा आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा...

सदनमा प्रस्तुत हुने रणनीति तय गर्न एमालेले बोलायो संसदीय दलको बैठक
-न्युजभित्तो

काठमाडौं,२८ मंसिर। सदनमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक शान्ता चौधरीका अनुसार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरमा बैठक बस्नेछ । उनका अनुसार बैठकमा संसदमा प्रस्तुत हुने राणनीतिका सम्बन्धमा छलफल...