राष्ट्रिय

नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ : गृहमन्त्री खाँण
-न्युजभित्तो

काठमाडौँ, १४ पुुस  । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन,...

‘पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ’
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका...

नयाँ बसपार्कमा सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ
-न्युजभित्तो

काठमाडौं, १४ पुस। काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन्...

भोलिदेखि मौसममा क्रमिक सुधार हुने
-न्युजभित्तो

काठमाडौँ, १४ पुस  । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी एवम् हिमाली भूभागमा हिमपात भइरहेको छ । यो क्रम आज रातिसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । “सो प्रणाली...

मोटरसाइकल दुर्घटनामा तीनको मृत्यु
-न्युजभित्तो

दमक, १४ पुस । झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ । प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको...

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा हुने
-न्युजभित्तो

काठमाडौँ, १४ पुुस । नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प...

सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेसको आवश्यकता छः केन्द्रीय सदस्य अर्याल
-न्युजभित्तो

विराटनगर, १४ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबैको अस्तित्व बोध हुने गरी सबल र सक्षम कांग्रेस अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले सबै वर्ग र समुदायको...

गोरखाका विभिन्न स्थानमा हिमपात, जनजीवन कष्टकर
-न्युजभित्तो

गोरखा, १४ पुस । मंगलबार रातिदेखि उत्तर गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । गोरखा बारपाक, सुलिकोटको बारपाक, धार्चेको लाप्राक, केरौँजा, गुम्दा, काशिगाउँ, सिङ्ला, लाप्राक र चुमनुब्रीको सात वटै वडामा हिउ परेको छ । उत्तरी गोरखामा कार्तिक महिनाको अन्तिमदेखि नै हिमपात...

चितवन निकुञ्जमा वन्यन्तुको आक्रमण बढ्दो, पाँच महिनामा चारको मृत्यु
-न्युजभित्तो

चितवन, १४ पुस। चितवनमा वन्यजन्तुको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही अवधिमा विभिन्न जनावरको आक्रमणमा परी २९ जना घाइते भएका छन्...

कर्मचारी नबस्दा करोडौँका सरकारी भवन प्रयोगविहीन
-न्युजभित्तो

डोटी, १४ पुस।  सुदूरपश्चिम सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकेसँगै डोटीको दिपायल र राजपुरमा करोडौँ रुपैयाँमा निर्माण गरिएका अधिकांश सरकारी भवन प्रयोगविहीन बनेका छन् । यसअघि क्षेत्रीय सदरमुकाम रहेको दिपायलस्थित विभिन सरकारी कार्यालयमा कर्मचारी नबस्दा रित्तो छन् । यहाँका क्षेत्रीयस्तरका...