राष्ट्रिय

पाँचथरको फालेलुङमा आगलागी: एकै परिवारका तीन घर जले
-न्युजभित्तो

पाँचथर, १४ पुस । पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा आगलागी हुँदा तीनवटा घर जलेका छन् । ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट मंगलबार मध्यरातदेखि सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न...

राजनीतिगृहपृष्ठ माओवादीकाे बन्दसत्रः जनयुद्धकालमा लगाइएका सबै मुद्दाहरू तत्काल खारेज गर्नुपर्ने माग
-न्युजभित्तो

काठमाडौं, १४ पुस । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका...

माओवादीका केन्द्रीय सदस्यले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव
-न्युजभित्तो

काठमाडौं, १४ पुस   । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने...

चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मरे ६३ बन्यजन्तु
-न्युजभित्तो

चितवन, १४ पुस  । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षको हालसम्म ६३ वन्यजन्तु मरेका छन् । ती मध्ये सबैभन्दा बढी गैँडा र चित्तल छन् । निकुञ्जको तथ्याङ्क अनुसार १० भाले सात पोथी र दुई लिङ्ग नछुट्टिएका अवस्थामा गैँडा मृत...

पाँच महिनामा रु चौध करोड बराबरको नून बिक्री
-न्युजभित्तो

वीरगञ्ज, १४ पुस  । साल्टटे«डिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कूल रु चौध करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ । कार्यालयका अनुसार आव २०७८÷७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा...

माओवादीको बन्दसत्र सुरु: टोली नेतालाई १५ मिनेटको समय
-न्युजभित्तो

काठमाडौँ, १४ पुस  । नेकपा (माओवादी केन्द्र)को राजधानीमा जारी आठौँ महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि समूहगत रुपमा आफ्नो धारणा राख्ने क्रम सुरु भएको छ । कमलदाीस्थित प्रज्ञा भवनमा...

वर्षा र हिमपातका मुलुकभर चिसो बढ्योः जनजीवन कष्टकर
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको...

राष्ट्रिय महिला भलिबल टोलीलाई उपराष्ट्रपतिको बधाई
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाइ दिनुभएको छ । सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा...

भोलि सार्वजनिक बिदा दिने सरकारको तयारी,आज मन्त्रिपरिषद्‌ले निर्णय गर्ने
-न्युजभित्तो

काठमाडौं,१४ पुस । गृह मन्त्रालयले बिहीबार (भोलि)सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। तमु ल्होसार परेकाले बिहीबार सार्वजनिक बिदाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा प्रस्ताव लैजाने तयारी गरेको हो। आज दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लैजाने तयारी रहेको मन्त्रालय स्रोतले...

‘आप्रवासन समस्यालाई सरकारले द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा प्राथमिकताका साथ उठाउँदै आएको छ’
-न्युजभित्तो

काठमाडौँ, १४ पुस । परराष्ट्रमन्त्री डा नारायण खड्काले वैधानिकरुपमा वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुगेका नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दालाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभएको छ । ‘कान्तिपुर आइएमई माइग्रेशन एण्ड रिमिट...