राष्ट्रिय
काठमाडौं,२४ पुस । कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । संक्रमण रोकथामका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका...
कामठाडौं,२४ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थका लागि मात्र एमाले र माओवादी केन्द्रको एकता गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
काठमाडौँ, २४ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेकपा (एमाले)ले प्रतिनिधिसभा अवरुद्ध पार्दा जनताका पक्षमा ऐन÷नियम बनाउन नसकिएको बताउनुभएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको नवौँ गाउँसभालाई आज सम्बोधन गर्दै उहाँले विघटित प्रतिनिधिसभा पुनःस्थापित भए पनि बन्धक बनाउनु संविधान...
दमक, २४ पुस। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग (युनएचसीआर) ले दमक नगरपालिकालाई दुई बससहित चार सवारी उपलब्ध गराएको छ ।उच्चायोगको काठमाडौँस्थित कार्यालयमार्फत दुई बस, एक ट्र्याक्टर, एक पिकअप भेन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय दातृसंस्था युएनएचसीआरले भूटानी शरणार्थी...
दमौली, २४ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विकास निर्माणमा अस्वस्थ राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल रानाभाट सिर्जनशील समाजले आज आयोजना गरेको पहिलो तला भवनको उद्घाटन, स्वागत एवं...
चितवन,२४ पुस । नेस्नल कंक्रिटले आफ्नो उत्पादलाई बजारमा ल्याएको छ । उद्योगले औपाचारिक रुपमा शुक्रबारबाट आफ्नो उत्पादनलाई बजारमा ल्याएको हो । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ मा उद्योग स्थापना गरि कंक्रिट उत्पादन गर्दै आईएको छ । आईएसओ ९००१÷२०१५...
वीरगञ्ज, २४ पुस । नेपालमा पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण ( ओमिक्रोन भेरियन्ट) को प्रकोप बढ्न सक्ने अनुमान गरी पर्साको वीरगञ्जसहित जिल्लाका सबै नाकामा कडाइ गर्नाका साथै कोभिड परीक्षणको दायरा बढाउन थालिएको छ । भारतसँग खुल्ला सीमा जोडिएका वीरगञ्जसहित जिल्लाका...
कञ्चनपुर, २४ पुस । उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ । विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो ।...
तनहुँ, २४ पुस । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कुनै पनि राजनीतिक दलबाट सम्झौताका लागि प्रस्ताव आए सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभएको छ । “चित्तबुझ्दो तरिकाले प्रस्ताव आए कांग्रेससँग पनि सम्झौता हुनसक्छ”, आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,...
सप्तरी, २४ पुस । बाल विवाह न्यूनीकरण र लागुऔषध दुव्र्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् ।राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय...












