राष्ट्रिय

पहिला लालपूर्जा अनि भोट भन्दै चितवनमा सुकुम्बासीहरुको प्रदर्शन
-न्युजभित्तो

चितवन,२६ पुस । चितवनका सुकुम्बासीहरूले लालपुर्जाको माग गर्दै र्‍याली निकालेका छन् । नेपाल बसोबास बस्ती संरक्षण समाज चितवनको आयोजनामा आज (सोमबार) चितवनका सुकुम्बासीहरूले र्‍याली निकालेर प्रदर्शन गरेका हुन् । र्‍यालीमा बसोबासको आधारमा लालपुर्जा व्यबस्था गर, चुनाव भन्दा अगाडि लालपुर्जा नदिए...

विद्यालयहरु भोलिदेखि नै बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने
-न्युजभित्तो

काठमाडौं,२६ पुस। कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु...

दियालो फुडल्याण्डको चौथो शाखा चितवनमा शुभारम्भ
-न्युजभित्तो

चितवन, २५ पुस । सञ्जालको रुपमा बिस्तार गरिएको दियालो फुडल्याण्डको चौथो शाखा भरतपुरको क्षेत्रपुरमा सञ्चालनमा ल्याईएको छ । फुडल्याण्डको औपचारीक रुपमा शनिबार साँझ उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फुडल्याण्डको उद्घाटन गर्नु हुँदै आबश्यक सहयोगका लागि महानगर...

जिप दुर्घटना हुँदा चालकको मृत्यु
-न्युजभित्तो

तनहुँ,२५ पुस  । तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्रोतअनुसार तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा नाम,...

चितवन महोत्सव आज (आइतबार)देखि सुरु हुँदै, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
-न्युजभित्तो

चितवन, २५  पुस । चितवन महोत्सव आज (आइतबार)देखि सुरु हुँदैछ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु हुन लागेको १० दिने महोत्सव माघ ४ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डबाट हुने कार्यक्रम रहेको आयोजकले...

मंगलबारसम्म देशभर वर्षाको संभावना, चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध
-न्युजभित्तो

काठमाडौं, २५ पुस । पश्चिमी वायुको प्रभावले देशभर वर्षाको संभावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीले हाल देशका अधिकांश भु–भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही...

मौसम सुधार भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले
-न्युजभित्तो

भैरहवा२५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने बताएका छन् । शनिबार विमानस्थलको अनुगमनका गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन...

बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँ खेती
-न्युजभित्तो

कलैया, २४ पुस । बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती...

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी
-न्युजभित्तो

रसुवा,२४ पुस । नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो । नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका...

पोखरामा क्लब च्याम्पियनसिप महिला÷पुरुष राष्ट्रिय भलिबलको तयारी
-न्युजभित्तो

कास्की, २४ पुस । पर्यटकीय सहर पोखरामा दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला÷पुरुष भलिबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक टाइगर ग्रुप पोखराले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हा ।...