राष्ट्रिय

पश्चिम चितवनका पत्रकारहरु संगठित, अध्यक्षमा अपिल घिमिरे
-न्युजभित्तो

चितवन,२९ पुस । पश्चिम चितवनका पत्रकाहरु संगठित बनेका छन् । आज बिहीबार भएको पश्चिम चितवनका पत्रकारहरुको बृहत भेलाले २३ सदस्यीय पत्रकार मञ्च गठन गरेको हो । भेलाले अपिल घिमिरेको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल...

प्रशासन कार्यालयमा आलोपालो सेवा
-न्युजभित्तो

वीरगञ्ज, २९ पुस। कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाले सेवा दिने भएको छ । आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई...

चार दिनभित्र होल्डिङ सेन्टर सञ्चालनमा ल्याउँछौँ : मुख्यमन्त्री राई
-न्युजभित्तो

मोरङ, २९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चार दिनभित्रमा विराटनगर जुटमिलभित्र निर्माणाधीन होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने बताउनुभएको छ । मुख्यमन्त्री राईले आज विराटनगर सीमा क्षेत्र रानी र होल्डिङ सेन्टरको अनुगमन तथा निरीक्षण पश्चात चार दिनभित्र...

काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, २९ पुस । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ३४...

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम विजयी
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो...

सेवाग्राहीमैत्री प्रशासनः रातिसम्मै काम हुन्छ जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा
-न्युजभित्तो

भोजराज कार्की सोलुखुम्बु, २९ पुस । पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटलपसलको ढोका ५.३० बजे नै बन्द हुनका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ । अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने...

फरार प्रतिवादीलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान...

भलिबलको कुशल कमान्डर गुमायौँ : डा रावल
-न्युजभित्तो

भजनी, २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावलले भलिबलका राष्ट्रिय प्रशिक्षक स्व ज्ञानेन्द्रबहादुर विष्टको निधनमा शोक प्रकट गर्नुभएको छ । स्व विष्टको १३औँ दिनको पुण्यतिथिमा टीकापुर युवा क्लबद्वारा आयोजित श्रद्धाञ्जलिसभामा...

वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छः मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

 गण्डकी, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम...

१० किलो चरेससहित महिला पक्राउ
-न्युजभित्तो

पर्सा, २९ पुस  । प्रहरीले १० किलो चरेससहित एकजना महिलालाई पक्राउ गरेको छ । पर्साको बीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट प्रहरीले बुधबार राति रौतहट पिपरिया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवी पक्राउ गरेको छ । देवीबारे अनुसन्धान भइरहेको जिल्ला...