काठमाडौ, ६ माग । काठमाडौं उपत्यकामा गुड्ने सवारीसाधनमाथि जोर-विजोर प्रणाली लागू भएको छ।
आज बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठकले काठमाडौं उपत्यकामा भित्र चल्ने सवारीसाधनमाथि जोर-विजोर लागू गर्ने निर्णय गरेको हो।
ललितपुरका सहायक सिडिओ हरिप्रसाद पन्तले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले सवारीसाधनमा जोर-विजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागू हुने बताउनुभयो ।