राष्ट्रिय
काठमाडौं, २९ पुस । भक्तपुरमा ट्याटु खोपाउन गएका युवकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित ‘इन्क’ ट्याटुमा बेहोस भएका ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको प्रहरीले जानकारी दियो । खड्का बेहोस भएपछि ट्याटुका सञ्चालकले उनलाई सिनामंगल स्थित केएमसी...
अछाम, २९ पुस । नेकपा एमाले अछामको अध्यक्षमा केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन् । भीम रावल निकट नेपक्षीय उम्मेदवार प्रकाशबहादुरलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् । बोहोराले ४३१ मत ल्याउँदा शाहले ३०७ मत प्राप्त गरे ।...
बलेवा, २९ पुस । जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको हो । बागलुङ नगरपालिका...
कञ्चनपुर, २९ पुस । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् । उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति सङ्घ र नेपाल...
डोटी, २९ पुस । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् । गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षासँगैको बेमौसमी बाढीले उक्त सडकमा पूरै क्षति पु¥याएको थियो ।...
काठमाडौं,२९ पुस । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा ९२...
काठमाडौं,२९ पुस । धादिङको रुबी भ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे...
कर्णाली, २९ पुस । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित...
खोटाङ, २९ पुस । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा...
नारायण अधिकारी चितवन, २९ पुस । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा...











