राष्ट्रिय

पाथीभरा क्षेत्रमा हिमपात
-न्युजभित्तो

फुङ्लिङ, २१ माघ। ताप्लेजुङमा यस वर्ष चौथो पटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा समेत बाक्लो हिमपात भएको छ । हिमपातले बाटो अवरुद्ध भएपछि तीर्थयात्रीलाई मन्दिरसम्म पुग्न समस्या भएको...

हावाहुरीका कारण तीनजनाको मृत्यु
-न्युजभित्तो

जनकपुरधाम,२१ माघ ।  हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ। हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७...

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप
-न्युजभित्तो

जनकपुर,२१ माघ। मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो । आड्रा नेपाल र...

हिमपातले जनजीवन प्रभावित
-न्युजभित्तो

रसुवा, २१ माघ। गए रातिको वर्षासँगै परेको हिमपातले यहाँको जनजीवन प्रभावित तुल्याएको छ । उत्तरी रसुवामा भारी मात्राले हिमपात हुँदा चिसोका कारण जनजीवन कठ्याङ्ग्रिन थालेपछि अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजान जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय बासिन्दालाई आग्रह गरेको छ...

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने
-न्युजभित्तो

काठमाडौं, २१ माघ। गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ ।...

घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २१ माघ। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घढेर रु ९२ हजार ५०० मा आएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

बाक्लो हिउँका कारण चन्द्रागिरि डाँडा सेताम्य
-न्युजभित्तो

काठमाडौँ, माघ २१। पश्चिमी न्यून चापीय प्रणाली देशभर अहिले हिमाली र उच्च पहाडी भेगमा हिमपात भइरहेको छ र अन्यमा भने वर्ष भएक त्यस्तै काठमाडौं चन्द्रागिरिका डाँडामा पनि हिउँ परेको छ । चन्द्रागिरि डाँडामा हिउँ परेको यो दोस्रो पटक हो ।...

पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
-न्युजभित्तो

जलेश्वर,२१ माघ।  हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले...

त्रिभुवन राजपथमा यातायात अवरुद्ध
-न्युजभित्तो

मकवानपुर, २१ माघ। गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । बिहीबार राति परेको हिउँ करिब छ इन्च...

चट्याङ लागेर ३५ वर्षीय महिलाको मृत्यु
-न्युजभित्तो

सुर्खेत,२१ माघ  । सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार चट्याङ लागेर ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी...