थप १११ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु न्युजभित्तो/१५ फाल्गुन २०७८, आईतवार १६:५४ काठमाडौं,१५ फाल्गुन । नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो। तपाईको प्रतिक्रिया ताजा अपडेट नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना सुक्खाले बढायो डढेलो र प्रदूषण कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
काठमाडौं,१५ फाल्गुन । नेपालमा थप १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। ९७१० जनामा परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो।