राष्ट्रिय
भरतपुर,८ बैशाख। बालबालिकाहरु अपराधको उच्च जोखिम वर्गमा पर्छन् । बालबालिका स्वयं पीडित र पीडक भएका घटनाहरु समाजमा पाइन्छन् । कतिपय जघन्य प्रकृतिका घटनामा उनीहरुको सहभागिता छ । बालबालिकालाई पीडित हुनबाट जोगाउन तथा अपराध उन्मुख हुन नदिनका लागि चितवन प्रहरीले एउटा...
वीरगञ्ज, ८ वैशाख। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले वीरगञ्ज महानगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले तालमेल गरेका हुन् । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला...
चितवन, ७ चैत । भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिने निर्णयपछि रुष्ट बनेका कांग्रेस नेता कार्यकर्तालाई फकाउन राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनु भएको छ । कार्यकर्तालाई सम्हाल्न सभापति शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई चितवन पठाउनु भएको हो । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी...
तिलक रिमाल चितवन, ७ बैशाख । निर्वाचनका बेला नेताहरुले ठूला ठूला योजनाका फेहरिस्त सुनाउँछन् । नेताहरुले सोच्छन् ‘ठूला ठूला योजना सुनाएपछि जनता मख्ख हुन्छन्, जनताको मत पाउन सकिन्छ ।’ तर नेकपा एमालेको तर्फबाट भरतपुर महानगरका मेयरका पदका उम्मेदवार विजय सुवेदी...
वासिङ्टन डिसी,७ बैशाख । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन गिलव्राण्ड र मोन्ड्री जोन्स सम्मिलित प्रतिनिधिमण्डल शुक्रबार नेपाल जान लागेको हो । यही शुक्रबार यहाँ आइपुग्ने...
काठमाडौं,७ बैशाख – यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ । दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको मंगलबारको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य गरेको छ । सूचना तथा प्रसारण...
चितवन,६ बैशाख– रकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । चितवनमा ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको...
काठमाडौं,५ बैशाख – निर्वाचन आयोगले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाइएको जनाएको छ । आयोगका अनुसार निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा छ । आयोगले १ करोड ९४ लाख मतपत्र...
काठमाण्डौं, ५ वैशाख । बालुवाटारमा जारी पाँच दलीय गठबन्धनको बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल चलिरहेको छ । बैठकमा रामचन्द्र पौडेल नेतृत्वको समितिले तयार पारेको सहमतिको ड्राफ्टमाथि अहिले छलफल भैरहेको छ । सहमतिको प्रस्ताव अनुसार भरतपुर महानगरपालिकाको मेयर माओवादीको...
चितवन,५ बैशाख। विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल औषधि...












