मुम्बई उड्न लागेको नेपाल एयरलाइन्समा शंकास्पद यात्रु चढेको सूचना पाएपछि रोकियो जहाज
न्युजभित्तो/१८ श्रावण २०७९, बुधबार १७:०१
काठमाडौँ, साउन १८। शंकास्पद यात्रु चढेको सूचना पाएपछि नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ ।
मुम्बई जान लागको एयरलाइन्समा शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि प्रहरीलाई सो विमान रोकेर चेकजाँच गरेको हो ।त्यस्तै उक्त विमानबाट एक यात्रुलाई नियन्त्रणमा लिएको छ र विस्तृत सूचना भने आउन बाँकी छ।