राष्ट्रिय
काठमाण्डौं । सरकारले अन्तर्राष्ट्रिय सिमानाबाट नेपाल प्रवेशमा लगाएको रोक कायमै राखेको छ । यसरी प्रवेश गर्ने सबै विन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने यसअघिको निर्णयलाई आगामी साउन ३२ सम्म कायमै राखिएको सरकारका प्रवक्ता अर्थ,...
काठमाडौँ । कोभिड १९ को संक्रमण रोक्न चैत ११ देखि लागू गरेको बन्दाबन्दीलाई झण्डै चार महिनापछि आज मंगलबार रातिदेखि लागू हुने गरी विधिवत् रुपमा अन्त्य गरेसँगै सरकारले अधिकांश सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । आर्थिक गतिविधिलाई सहजीकरण गर्दै यसअघि...
नारायण अधिकारी चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका...
काठमाडौँ । सरकारले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुचारु गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उडानहरु कसरी सुचारु गर्ने भन्नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । सोही प्रोटोकलको आधारमा उडान सञ्चालन गरिने...
नारायणगढ । ग्लोबल आईएमई बैंकले साना तथा मझौता व्यवसायीलाई लक्षित गरी ८.९९ प्रतिशत मै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले कोरोना भाईरस (कोभिड १९) का कारण व्यवसायमा पर्न गएको असहज अवस्थालाई सरलिकृत गर्न यो सेवा शुरु गरेको हो...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा सोमबार दिनभर पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । मंगलबार बिहानबाट मात्र मौषम अनुकुल भएमा पहिरो पन्छाउने काम थालिने भएको छ । नारायणगढ मु्ग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार काम थाल्नै नसके...
चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोले अवरुद्ध भएको छ । सडकखण्डको चारकिलोमा आज सोमबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत पोलसहित ठूलो पहिरो खसेको छ । पानी लगातार परिरहेको र माथिबाट समेत...
वीरेन्द्र कर्ण वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा अभिव्यक्ति दिएपछि ठोरी र माडीका जनप्रतिनिधि भन्छन् अब भगवान् राम नेपालको ज्वाइँ नभएर छोरा भएको प्रष्ट भएको छ । सीताकालीन सभ्यता र संस्कृतिसँग मेल खाने अनेकौँ...
नारायण अधिकारी चितवन । भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो । चार दशकदेखि धार्मिक...
काठमाण्डौं । आज (आइतबार) बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो ३ बजेको लागि बैठक बोलाईएको थियो । पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा...













