सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणीमा पानी सतह खतराको विन्दुभन्दा माथि, नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह


  •    न्युजभित्तो/८ आश्विन २०७७, बिहीबार ०८:३८ 
  • चितवन । नाराययणी नदीमा पानीको सतह खतराको विन्दुभन्दा माथि पुगेको छ । देशभर निरन्तर वर्षा भएपछि नारायणी सतह बढेको हो । बिहीबार बिहान ८ः२५ बजे देवघाटमा नदीको सतह ८.०४ मिटर पुगेको छ । त्यहाँ ८ मिटर पानीको सतहलाई खतराको सूचक मानिन्छ ।

    जल तथा मौसम विभागका अनुसार नारायणी नदीको पुलमा भने ११.३ मिटर पुगेको छ । त्यहाँ ११ मिटरलाई सतर्कताको विन्दु मानिन्छ । नारायणी नदीका सहायक नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भईरहेकाले नदीको सतह अझै बढ्न सक्ने आँकलन गरिएको छ । निरन्तर वर्षासंगै नदीको सतह बढेर मानव वस्तीमा क्षति पु-याउन सक्ने भन्दै नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई सतर्क रहन चितवन प्रशासनले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.