राष्ट्रिय

यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाण्डौं । पर्याप्त तयारी नपुगेको गुनासो गरिए पनि सरकारले यही शैक्षिकसत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ । सरकारले नेपालको संविधान, सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पनानुकूल “विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप, २०७६” पारित...

सुरक्षा मापदण्डलाई पालना गर्दै अब यसरी सञ्चालन हुन्छन् होटल
-न्युजभित्तो

सिबी अधिकारी काठमाण्डौं । बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ । बन्दाबन्दीको करिब चार महिना व्यवसाय प्रायः ठप्प भएको होटल व्यवसायलाई गतिशील तुल्याउन स्वास्थ्य...

विपद्बाट हुने सम्भावित क्षति रोक्न उच्च तयारी, ७७ जिल्लामै परिपत्र
-न्युजभित्तो

नारायण ढुंगाना काठमाण्डौं । मनसुन न्यून चापीय क्षेत्र नेपाल नजीक आएर सोमबारदेखि पुनः मौसम सक्रिय हुने देखिएपछि विपद्बाट हुने सम्भावित क्षति रोक्न ७७ वटै जिल्लामा उच्च तयारी थालिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ७७...

बाग्लुङको पहिरामा स्काभेटर पुरियो , दुई चालक बेपत्ता
-न्युजभित्तो

बागलुङ । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ । गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक...

सोमबारबाट मौसम पुनः सक्रिय हुने, भारी वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाण्डौं । आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । यस वर्ष...

“सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔँ”
-न्युजभित्तो

–विष्णु नेपाल काठमाण्डौं । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन...

कोरोना समुदायमा फैलिएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लागु
-न्युजभित्तो

वीरगञ्ज । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएपछि स्थानीय प्रशासनले शनिबार बिहान ५ बजेदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र पुनः अनिश्चितकालीन निषेधाज्ञा लागु गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले आज...

नेपालमा थपिए १३३ कोरोना संक्रमित, १०७ डिस्चार्ज
-न्युजभित्तो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गोतमले थप १३३ जनामा कोरोना पुष्टि भएको बताउनुभयो । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना...

मुग्लिन–नौबिसे सडकखण्डमा पहिरो पन्छाउने काम तीव्र
-न्युजभित्तो

चितवन । राजधानी काठमाडौँसँग यातायात सम्बन्धबिच्छेद भएको पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड शुक्रबार दिउँसोसम्ममा सञ्चालनमा आउने गरि काम अघि बढाइएको छ । सो सडकखण्डको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलसँगैको भाग बगाएपछि राजमार्ग गत सोमबारबाट पूर्णरुपमा अवरुद्ध छ । डिभिजन सडक...

“मङ्सिरमा महाधिवेशनबारे नेकपाको सचिवालयमा सर्वसम्मत निर्णय”
-न्युजभित्तो

प्रकाश सिलवाल काठमाडौँ । शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ । नेकपाको जारी चोथो स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको...