राजनीति

राष्ट्रियसभाका १८ सदस्यको निर्वाचन भोलि, सातै प्रदेशमा मतदान हुने
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचन मुलुकका सातै प्रदेशमा बिहीबार बिहानदेखि हुँदैछ । कुल १८ पदका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मतदानका लागि मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली मतदानस्थलमा पुगेर मतदान केन्द्रसमेत निर्माण गरिसकेको प्रमुख निर्वाचन आयुक्त...

सभामुख निर्विरोध हुने, सापकोटाको एकल उम्मेदवारी
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ । सभामुख निर्वाचनका लागि मनोनयन दर्ता गर्न तोकिएको समयभित्र मंगलबार उहाँको मात्र उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद्...

सभामुखमा नेकपाको तर्फबाट अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका...

सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिदै
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ता गरिदै छ । सङ्घीय संसद् सचिवालयले सभामुख पदका लागि संसद् भवनमा आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आजै अपराह्न साढे २ बजे...

नेकपाद्वारा ११ बुँदे आचारसंहिता जारी, नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाइने
"मासिक रुपमा गाउँ वा टोलमा वनभोज वा सहभोज गर्नुपर्ने "
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि ‘तँ’ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । नेकपाले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ ।...

प्रतिनिधिसभाका सभामुखको निर्वाचन आगामी आइतबार गर्ने सहमति
-न्युजभित्तो

काठमाडौं । राजनीतिक दलहरुबीच प्रतिनिधिसभाका सभामुख चयनका लागि माघ १२ गते आइतबार निर्वाचन गर्ने सहमति भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सभामुखको निर्वाचन आगामी आइतबार गर्ने सहमति भएको समितिका सदस्य नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण...

उपसभामुख तुम्बाहाङ्फेद्वारा पदबाट राजीनामा
-न्युजभित्तो

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । आज बसेको संसद बैठकमा उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामाको घोषणा गर्नुभएको हो । सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले पदबाट राजीनामा दिएको उहाँले बताउनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले...

राष्ट्रियसभा निर्वाचन : आज रातिदेखि मौन अवधि
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडि अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले...

अनेरास्ववियूले तोक्यो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले सबै जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । त्रिविले स्ववियू निर्वाचनको मिति तोकिसकेको अवस्थामा अनेरास्ववियूले जिल्ला संयोजक र सहसंयोजकको निर्णय गरेको हो । अनेरास्ववियूको...

अनेरास्ववियू चितवनको संयोजकमा प्रकाश आचार्य
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) जिल्ला कमिटी चितवनको संयोजकमा प्रकाश आचार्य चयन हुनभएको छ । काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पहिलो बैठकले सर्वसम्मत निर्णयबाट अनेरास्ववियू...