राजनीति
तनहुँ ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो सकिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मंगलवार बसेको सचिवालय बैठक आज बुधवार दिउँसो १ बजे पुनः बस्ने गरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले आजका लागि बोलाइएको सचिवालय बैठकमा उपस्थित नहुने जनाएपछि नेकपा बैठकबारे अन्योल बढेको छ । मंगलबार भएको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र पुष्कपकमल दाहालबीच बाझाबाझको अवस्था सृजना भएको र अरु...
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । यसअघि बैठक धुम्बाराहीमा बस्ने तय भएको भए पनि अन्तिम समयमा बैठकलाई पुनः प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्ने भनिएको थियो । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट...
पोखरा । सोमबार देशभरका एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने तयारी थियो । तर ८४ वटा पालिकामा ५ देखि १५ शैय्याका आधारभूत अस्पताल शिलान्यास हुन सकेनन् । यसमध्ये १२ अस्पताल गण्डकी प्रदेशमा पर्छन् । गण्डकी प्रदेशका ३ वटा नगरपालिका र...
१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक बस्ने सूचना सचिवालयका नेताहरुलाई पठाएका छन् । महासचिव पौडेलले सुरक्षाका कारण धुम्बाराहीमा बैठक राख्न...
१६ मंसिर, काठमाडौं । २०४ वर्ष लामो राजतन्त्र नेपालबाट उखेलिएको डेढ दशक नबित्दै फेरि एउटा तप्काले राजाको खोजी गर्न थालेका छन् । राष्ट्रिय झण्डा बोकेर ‘राजा आऊ देश बचाऊ’ भन्दै नारा–जुलुस गर्ने सिलसिला देशव्यापी बनिरहेको छ । अहिले भइरहेका प्रदर्शनमा...
काठमाडौं । नेकपाको सचिवालयको बैठक आज बस्दै छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पत्रमार्फत वाकयुद्धमा गएसँगै अन्योल कायम रहेका बेला सचिवालय बैठक आज पुनः बस्न लागको हो । कात्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले छुट्टै प्रस्ताव...
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याउनु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official सञ्चालनमा आएको हो। टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख २० हजार भ्युज कटेको छ भने ९३ हजार बढी...
१५ मंसिर, काठमाडौं । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेताहरु सचिवालय बैठकको पूर्वसन्ध्यामा भित्रभित्रै आ–आफ्नो गुटको रणनीति तयार पार्न व्यस्त देखिएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले सचिवालय बैठकमा पेस भएका...















