राजनीति

विकास बजेट काटेर निर्वाचन खर्च जुटाउने ओलीको तयारी
-न्युजभित्तो

काठमाडौं, ६ पुस । सरकारले २ वर्षभन्दा बढी कार्यकाल बाँकी रहँदै संसदलाई भंग गरेर आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि चुनाव गराउने निर्णय गरेको छ । २०७४ सालमा भएको संघीय संसद, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा राज्यको...

देशी-विदेशी शक्तिको चलखेलपछि प्रधानमन्त्रीको बाध्यात्मक कदम : महेश बस्नेत
-न्युजभित्तो

चितवन, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता महेश बस्नेतले देशी विदेशी शक्तिको चलखेलपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीले कदम चाल्नु भएको बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज आईतबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रतिनिधिसभा विघटन...

प्रधानमन्त्रीको पक्षमा उभिए रामबहादुर थापा र लेखराज भट्ट
-न्युजभित्तो

काठमाडौं, ५ पुस । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् । प्रचण्ड र माधव नेपाल निकट नेताहरु कृषिमन्त्री घनश्याम...

संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिए
-न्युजभित्तो

काठमाडौं, ५ पुस । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा कृषिमन्त्री घनश्याम भुसाल,...

चितवनमा संसद विघटनको विरोध प्रदर्शन
-न्युजभित्तो

चितवन, ५ पुस । संसद विघटनको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै कार्यकर्ताहरुले चितवनमा प्रदर्शन गरेका छन् । नेकपाका प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरुले आज (आइतबार) दिउँसो भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । उनिहरुले संसद विघटन खारेज गर्न माग गर्दै प्रधानमन्त्री केपी...

संसद विघटनका लागि राष्ट्रपतिले टेकेका ४ आधार
-न्युजभित्तो

काठमाडौं, ५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेको केही घण्टापछि नै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । आगामी वैशाख १७ र वैशाख २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएको छ । बहुमत प्राप्त प्रधानमन्त्रीले...

निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस
-न्युजभित्तो

काठमाडौं, ५ पुस । संवैधानिक परिषद्ले निर्वाचन आयोगको सदस्यमा दुई सदस्य नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले अख्तियार दुरुपयोग...

प्रधानमन्त्रीको कदमले गणतन्त्रका मूल्यमान्यता समाप्त पार्नेछ : वामदेव गौतम
-न्युजभित्तो

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम गलत रहेको बताएका छन् । संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गर्नु गलत...

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस
-न्युजभित्तो

काठमाडौं, ५ पुस । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ । संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा...

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नु भएको छ।
-न्युजभित्तो

काठमाण्डौं, ५ पुस । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ। संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय...