राजनीति

प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ,२ जेठ ।  सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयबाट बाहिरिने क्रममा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली। ...

आगामी बजेटबारे ओलीले भने– प्रतिनिधिसभा जिवितै छ
-न्युजभित्तो

 काठमाडौं,२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाटै बजेट ल्याउने संकेत दिएका छन् । २७ वैशाखमा बसेको विषेश अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री ओलीले ‘बजेट कसरी आउँछ’ भन्ने प्रश्नमा संसद् जिवितै रहेको प्रक्रिया दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बाहिरिँदै...

तत्काल ‘स्वास्थ्य संकटकाल’ लाग्दैन : परराष्ट्रमन्त्री ज्ञवाली
-न्युजभित्तो

काठमाडौं,२ जेठ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल ‘स्वास्थ्य संकटकाल’ को सम्भावना नरहेको बताएका छन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकको निर्णय जानकारी गराउँदै मन्त्री ज्ञवालीले संक्रामक रोग ऐनमा भएका व्यवस्था र कार्यान्वयको विश्लेषण नगरी स्वास्थ्य संकटकाल लगाउने कुरा...

कार्यदल गठनका लागि अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
-न्युजभित्तो

काठमाडौँ, २ जेठ  । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३) पूर्वका...

सिंहदरबारमा सीसीएमसी बैठक जारी, प्रधानमन्त्री पनि उपस्थित
-न्युजभित्तो

काठमाडौं, २ जेठ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक जारी छ । सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर तीव्र बनिरहेको बेला डाकिएको बैठकले महामारी नियन्त्रण तथा रोकथाममा महत्वपूर्ण निर्णय...

मङ्सिरमा उद्घाटन गरेको भेन्टिलेटर सञ्चालनमा आएन
-न्युजभित्तो

धादिङ, २ जेठ । गत वर्ष उद्घाटन गरिएको भेन्टिलेटर लामो समयसम्म सञ्चालन हुन सकेको छैन । प्रदेश सरकारले गत वर्ष दिएको भेन्टिलेटर जिल्ला अस्पतालमा जडान गरियो । दुई भेन्टिलेटर र आठ श्ययाको आइसियु कक्षसमेत अस्पतालले निर्माण सम्पन्न ग¥यो तर...

बाबुरामको प्रष्टिकरण- केपी ओलीलाई होइन , प्रधानमन्त्रीलाई भेटेको हुँ
-न्युजभित्तो

काठमाडौं, २ जेठ। पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार अझै बनाउन सकिने भएकाले विचार गर्न दलहरुलाई आग्रह गरेका छन् । पार्टी विभाजनको संघारमा रहेका बेला उनले केपी ओली नेतृत्वको...

प्रधानमन्त्रीको बहाली : महामारी रोकथाममा एकजुट भएर लाग्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गर्नुभएको छ । तेस्रो कार्यकालका लागि शपथग्रहणपछि आज प्रधानमन्त्री तथा...

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए
-न्युजभित्तो

काठमाडौं,३१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री...

प्रधानमन्त्री ओलीः राजनीतिक निरन्तरता र दूरदर्शिता
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिनुभएको छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले...