सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्री दोहोरिए


  •    न्युजभित्तो/३१ बैशाख २०७८, शुक्रबार १५:४० 
  • काठमाडौं,३१ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

    एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

    कोको भए मन्त्री ?

    •  ईश्वर पोखरेल, उप्रपधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
    • रामबहादुर थापा बादल, गृह
    • टोपबहादुर रायमाझी, उर्जा, जलस्रोत तथा सिञ्चाइ
    •  विष्णु पौडेल, अर्थ
    • प्रदीप ज्ञवाली, परराष्ट्र
    •  हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
    •  लेखराज भट्ट, उद्योग, वाणिज्य तथा आपूर्ति
    •  कृष्णगोपाल श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधि
    •  प्रभु साह, सहरी विकास
    • भानभुक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    •  मणिचन्द्र थापा, खानेपानी
    • पद्‍मा अर्याल, कृषि
    •  बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
    •  गौरीशंकर चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
    •  पार्वत गुरुङ, सञ्चार तथा सूचना प्रविधि
    •  शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    •  लीलानाथ श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिला
    • गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
    •  प्रेमबहादुर आले, वन
    •  जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    •  दावा लामा तामाङ, युवा तथा खेलकुद

    राज्यमन्त्रीहरु

    •  नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
    •  रामवीर मानन्धर, सहरी विकास
    • विमला विक, उद्योग, बाणिज्य तथा आपूर्ति

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता
    • भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    • नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    • नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.