खेलकुद

आइसिसी विश्वकप क्रिकेट लिग: नेपालले टस जितेर फिल्डिङ रोज्यो
-न्युजभित्तो

काठमाडौं, ९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ । त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल...

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम
-न्युजभित्तो

चितवन, १ कात्तिक । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट विजयी भएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा कृष्णपुरलाई पछि पार्दै मिड प्वाईन्ट विजयी भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ चितवन मिड प्वाईन्टका...

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता शनिबार भरतपुरको कभर्डहलमा
-न्युजभित्तो

चितवन, ३१ असोज । लाइन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिता शनिबार (१ कात्तिक) मा भरतपुरको कभर्डहलमा हुने लागेको छ । शनिबार बिहान ८ बजेदेखि भरतपुर–१० स्थिति कभर्डहलमा प्रतियोगिता हुने भएको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै
-न्युजभित्तो

नेपालगञ्ज, ३१ असोज । आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई...

अझै खुलेन मेची राजमार्ग
-न्युजभित्तो

फिक्कल (इलाम), २६ असोज । गत असोज १८ गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरुद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ । सडक...

मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
-न्युजभित्तो

काठमाडौं, २१ असोज । महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । यसअघि...

खेलकुद व्यवस्थापन स्नातक कार्यक्रमबारे छलफल
-न्युजभित्तो

गण्डकी, २० भदौक । मुलुकमा पहिलोपटक खेलकुद व्यवस्थापनमा स्नातक कार्यक्रम ९ बिएसएम० सञ्चालन गरेको गण्डकी विश्वविद्यालयका पदाधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीबीच कार्यक्रमको प्रभावकारिताबारे छलफल भएको छ । बिहीबार मन्त्री चौधरीको कार्यकक्षमा भएको छलफलबारे आज राससलाई जानकारी दिँदै बिएसएम...

चितवन राईजको ब्याडमिन्टन प्रतियोगितामा सहयोग पुर्‍याउन गभर्नर सापकोटाको आव्हान
-न्युजभित्तो

चितवन । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा सबै क्लबले सहयोग पुर्‍याउन डिष्ट्रिक ३२५ आरका गर्भनर नवराज सापकोटाले आव्हान गर्नुभएको छ । डिष्ट्रिकले आज क्षेत्रपुरस्थित दियालो फुडल्याण्डमा आयोजना गरेको छलफल कार्यक्रममा उहाँले प्रतियोगिता सफल बनाउन हरतरहले...

चितवन राईजद्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना, सहभागी हुन आव्हान
-न्युजभित्तो

चितवन, १४ भदौ । लाइन्स क्लब अफ चितवन राईजले ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । क्लबले असोज ३, ४ र ५ गते भरतपुरको कभर्ड हलमा प्रतियोगिता गर्न लागेको हो । क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार प्रतियोगितामा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५...

टी ट्वान्टी’ शृङखलाः दोस्रो खेलमा नेपाल ‘ए’विजयी
-न्युजभित्तो

काठमाडौँ, १३ भदौक ।‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको छ । भारतको गुवाहाटीमा भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९६ रनले पराजित गर्दै जारी शृङ्खलामा पहिलो जित दर्ता गराएको हो । नेपालले प्रस्तुत गरेको...