अर्थ / बाणिज्य

असी करोड आठ लाख राजस्व सङ्कलन
-न्युजभित्तो

बागमती, २३ माघ । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार राजस्व सङ्कलन गरेको...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
-न्युजभित्तो

काठमाडौँ, २३ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार  र...

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो
-न्युजभित्तो

वीरगञ्ज (पर्सा), २२ माघ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा यहाँबाट रु चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा ‘अनएसेम्बल्ड’ मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट रु चार अर्ब ४३ करोड राज्यकोषमा दाखिला भएको...

सुनचाँदीको मूल्य फेरि बढ्यो
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु तीन लाख चार हजार ७०० र  त्यति...

तनहुँमा तीन सय पैँतीस नयाँ उद्योग थपिए
-न्युजभित्तो

तनहुँ, २० माघ । एकीकृत सेवा कार्यालय दमौलीमा चालु आर्थिक वर्षको छ महिनामा ३३५ नयाँ उद्योग दर्ता भएका छन् । गत साउनदेखि पुस मसान्तसम्म उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुईवटा दर्ता भएका हुन् ।  उक्त अवधिमा रु ४६...

साना तथा मझौला उद्यम विकासका लागि नौ करोड पचास लाख अमेरिकी डलर स्वीकृत
-न्युजभित्तो

काठमाडौँ, २० माघ । विश्व बैंकले मुलुकमा साना तथा मझौला उद्यम (एसएमई) हरूको वित्तीय पहुँच विस्तार तथा रोजगारीमा आधारित आर्थिक वृद्धि प्रवद्र्धन गर्न नौ करोड ५० लाख अमेरिकी डलर बराबरको परियोजना स्वीकृत गरेको छ । वासिङटन डिसीस्थित बैंकको प्रधानकार्यालयले आज...

सुनको भाउ प्रतितोला रु १३ हजार ४०० ले घट्यो
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी...

उवासंघ चितवनका पूर्व अध्यक्ष श्रेष्ठ उद्योग वाणिज्य महासंघको मानार्थ सदस्य
-न्युजभित्तो

चितवन, १८ माघ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष राजु श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरेको छ । महासंघको विधान २०४९ (सातौँ संशोधन) को दफा १५ अनुसार श्रेष्ठलाई मानार्थ सदस्यमा मनोनयन गरिएको हो । महासंघका अध्यक्ष...

कोइलावास भन्सार कार्यालय: लक्ष्यअनुसार राजस्व सङ्कलन भएन
-न्युजभित्तो

घोराही (दाङ), १८ माघ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आव २०८२÷८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो । दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले...

सुनचाँदीको भाउ घट्यो
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल रु...