सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत घरदैलोमा स्वास्थ्य सेवा


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १२:१६ 
  • कञ्चनपुर, २१ जेठ । कृष्णपुर नगरपालिकाले सञ्चालन गर्दै आएको ‘नागरिकसँग मेयर’ कार्यक्रममार्फत २४ हजार ७२१  नागरिकले घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गरेका छन् । 

    नगरवासीलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने तथा नसर्ने रोगबारे सचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वंशीराज भट्टले जानकारी दिनुभयो । 

    चिकित्सकले उच्च रक्तचाप, मधुमेह, खोपको अवस्था, औषधि सेवनको नियमितता लगायतका विषयमा परीक्षण तथा परामर्श सेवा उपलब्ध गराइँदै आएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो ।  

    उहाँले  एम्बुलेन्स, औषधि वितरण, तथा  प्रयोगशाला सेवा कृष्णपुर स्वास्थ्य चौकीमा कार्यरत एमबीबीएस चिकित्सकबाट भइरहेको जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
    • प्रदेशवासीको समस्या बुझ्न ‘हेलो सिएम’ कक्ष
    • प्रक्षेपणअनुसार बाढीको खतरा छैन: विभाग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.