सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय अपाङ् महासङ्घ कर्णाली प्रदेश अध्यक्षमा धिताल


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १४:२१ 
  • कर्णाली, १ माघ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा नन्दराज धिताल निर्विरोध निर्वाचित हुनुभएको छ । आज सम्पन्न कर्णाली प्रदेशको छैठौँं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्ष धितालसहित १७ सदस्यीय प्रदेश कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सोमना खड्का, सचिवमा राजबहादुर बुढा, सहसचिवमा रत्ना राना र कोषाध्यक्षमा नन्दप्रसाद चौलागाईं निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष धितालले जानकारी दिनुभयो ।

    त्यस्तै, दुई मनोनितसहित सदस्यहरुमा झुपी राउत, रेनुका जैशी, सीता सिग्देल, जानकी पुन मगर, झक्कप्रसाद पोखरेल, काली शाही, योगेन्द्र शाही, धर्मदत्त फडेरा, सत्यनारायण योगी, सङ्गीता बराल मगर, उत्तम विक, चन्द्रा गुरुङ, मनराज कठायत र कृष्णबहादुर बुढा निर्वाचित भएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा
    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
    ‘परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ’
    • बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान
    • २५० रुपैयाँको सामान किन्दा ग्राहकले जिते १० लाखको बम्पर उपहार
    • सुनको मोल तोलामा आठ हजारले वृद्धि
    • अब दुई घण्टामा नारायणगढदेखि बुटवल सरर ….

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.