सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकल महिला र वृद्धवृद्धालाई सिरक डसना प्रदान


  •    न्युजभित्तो/२२ पुष २०८२, मंगलवार १७:१७ 
  • महोत्तरी, २२ पुस । लायन्स क्लब अफ बर्दिबास समाजले शीतलहरबाट प्रभावित दलित बस्तीका एकल महिला र वृद्धवृद्धालाई डसना प्रदान वितरण गरेको छ ।

    समाज आबद्ध लायन्स क्लब अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ (एफ) का गभर्नर केशरबहादुर भण्डारी सहितका लायन्स पदाधिकारीले बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका दलित बस्तीका एकल महिला र वृद्धवृद्धासहित ८० जनालाई एकएक थान डसना प्रदान आज वितरण गर्नुभएको हो ।

    समाजले बर्दिबास–२, ७, ९, १२ र १४ मा गरी ६० जनालाई र गौशालाका २० जनालाई न्याना कपडा उपलब्ध गराएको लायन्स क्लब अफ बर्दिबास समाजका अध्यक्ष वैकुण्ठ देवकोटाले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    माग बढेसँगै अण्डाको समर्थन मूल्य बढ्यो
    अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह , स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण
    हात्ती र गोही प्रजनन् केन्द्रमा निःशुल्क प्रवेश
    • प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
    • सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका छौँः सभापति थापा
    • माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
    • माडी जाने सडकको झाडी सफाइ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.