सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोरीले बाटो छेके हामीलाई भन्नुहोलाः प्रहरी


  •    न्युजभित्तो/२९ फाल्गुन २०८१, बिहीबार १३:५१ 
  • काठमाडौं, २९ फागुन । होली पर्वको बहानामा विभिन्न स्थानमा डोरी तेर्साएर रकम माग गर्ने समूह फेला परे प्रहरीलाई खबर गर्न काठमाडौं प्रहरीले अनुरोध गरेको छ ।

    काठमाडौं जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले सार्वजनिक बाटोमा हुने कुनै पनि अवरोध पन्छाउन प्रहरी तयार रहेको बताए । ‘डोरीले बाटो छेकेर कसैले पैसा मागेको छ भने प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गरे हुन्छ, हामी आवश्यक कानुनी कारबाही गर्ने छौँ’, उनले भने ।

    त्यसरी बाटो छेकेर पैसा उठाउने क्रममा सुरक्षा समस्या पनि हुने कारण प्रहरीले भेटेसम्म नियन्त्रणमा लिएको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.