सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शल्यक्रियापछि राष्ट्रपतिको स्वास्थ्यमा सुधार


  •    न्युजभित्तो/२१ मंसिर २०८१, शुक्रबार ११:४९ 
  • काठमाडौं, २१ मंसिर । प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा। डा। घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

    राष्ट्रपति पौडेलले १६ वर्षदेखि प्रोस्टेटको औषधि सेवन गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.