सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनएलाई सरकारले हस्तक्षेप गर्दैन,सकेको सहयोग पुर्‍याउँछौ: प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/११ कार्तिक २०८१, आईतवार १२:०८ 
  • काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले एनआएनए विवादमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । बद्री केसी पक्षले गरेको गैरआवासीय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनएमा हस्तक्षेप नगर्ने बरु सहयोग गर्ने बताएका हुन् ।

    ‘म प्रधानमन्त्रीको हैसियतले यहाँहरूलाई भन्न चाहन्छु । हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौ, सकेको सहयोग पुर्‍याउँछौ’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरु एकताबद्ध भएर चल्नुस्, के गर्नुपर्छ हामी गर्छौ ।’

    उनले संविधानमै गैरआवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै त्यो व्यवस्था कार्यान्वयन गर्न सरकार तयार रहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.