सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारी प्रकरणमा रविमाथि कारबाही भए हामी ‘डिस्टब’ गर्नेवाला छैनौँः प्रचण्ड


  •    न्युजभित्तो/२३ आश्विन २०८१, बुधबार १४:३५ 
  • काठमाडौं, २३ असोज । माओवादी अध्यक्ष तथा पूर्वप्रधानममन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी प्रकरणमा रवि लामिछानेमाथि सरकारले कारबाही गरे आफूहरूले ‘डिस्टर्ब’ नगर्ने बताएका छन् ।

    बुधबार बिहान संपादकहरूसँग कुरा गर्दै प्रचण्डले भने, ‘‘संसदीय विशेष छानबिन समितिले सहकारीमा रविजीलाई गोरखा मिडियासँग जोड्दै केही प्रश्न उठाएको छ । सरकारले कारबाही गर्छ भने हामी ‘डिस्टब’ गर्नेवाला छैनौँ । तर अनाहकमा नयाँ जन्मेका पार्टीलाई अपमानित वा तिरस्कार गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।’’

    लामिछाने प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । छानबिनपूर्वको परिस्थिति उल्लेख गर्दै प्रचण्डले भने, ‘‘त्यतिखेर रविलाई मैले बचायो भन्ने टीकाटिप्पणी आयो । तर, त्यसो भएको होइन ।’’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.