सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस एमालेबीच भागबन्डा नमिलेकै कारण राजदूत नियुक्तिमा ढिलाइ भयोः सांसद श्रेष्ठ


  •    न्युजभित्तो/१२ भाद्र २०८१, बुधबार १५:१८ 
  • काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कांग्रेस एमालेबीच भागबन्डा नमिलेकै कारणले राजदूत नियुक्तिमा ढिलाइ भएको आरोप लगाएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजदूत देशको प्रतिनिधि हुन्छ कि दलको रु भन्दै प्रश्न गरे।

    उनले भने, ‘राजदूत नहुँदा देशको प्रतिष्ठामा आँच आएको छ, र नेपालीहरूलाई समस्या परेको छ, सरकारको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ को पालना भएको छैन। यसले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल्याउन सक्छ।’

    देशको प्रतिनिधित्व गर्नुपर्ने ठाउँमा पदीय मर्यादा नै धान्न सक्ने क्षमता नभएको व्यक्तिलाई नपठाउन आग्रह गरे।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.