ब्रिटिस काउन्सिलद्वारा एक्सपर्टलाई ‘हाइ पर्फमिङ अवार्ड’ प्रदान
न्युजभित्तो/१४ आश्विन २०८०, आईतवार १८:०५
काठमाण्डौं, १४ असोज । ब्रिटिस काउन्सिलले एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजलाई हाइ फर्ममिङ पार्टन रिकगनेशनल अवार्ड (High performing partner recognition award) प्रदान गरेको छ ।
काठमाडौँको होटेल सोल्टीमा आयोजित कार्यक्रममा वर्ष २०२२/२३ मा आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै विद्यार्थी सहभागी गराउन सफल भएकोमा एक्सपर्ट एजुकेशनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि बेलायती राजदुत रोब फेनले उक्त अवार्ड प्रदान गर्नुभयो । ब्रिटिस काउन्सिल नेपालका परीक्षा निर्देशक म्याक्सिम रायमनले एक्सपर्टका देशभरका शाखाहरुले आइइएलटिएस परीक्षामा धेरै भन्दा धेरै उत्कृष्ट विद्यार्थीहरुलाई सहभागी गराउन सफल भएकाले उक्त अवार्ड प्रदान गरिएको बताउनुभयो ।
उक्त अवार्ड एक्सपर्ट काठमाडौँ पुतली सडकका निर्देशक खेम संग्रौला, एक्सपर्टका रिजनल म्यानेजर (अप्रेशन) किरण पौडेल (नरहरि), आइएलटिएस इन्सट्रक्टर प्रिन्सिपल प्रचण्ड हमाल, एक्सपर्ट चितवनका सिनियर आइएलटिएस इन्सट्रक्टर आशिष कर्माचार्य, आइएलटिएस इन्सट्रक्टर कृष्ण खड्गी, एक्सपर्ट कर्पोरेट अफिसबाट प्रकाश सुवेदी, एक्सपर्ट दाङका निर्देशक सुनिलराज भण्डारी, एक्सपर्ट इटहरीका निर्देशक कमल तिमिल्सिना, एक्सपर्ट बिराटनगरबाट अनुभव दाहाल, एक्सपर्ट बुटवलबाट शंकर सापकोटा, एक्सपर्ट पोखरालगायत शाखाका निर्देशक, म्यानेजरहरुले संयुक्त रुपमा ग्रहण गर्नुभएको थियो ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट स्न २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० भन्दा बढी देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस कक्षाहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।