रास्वपाले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित
न्युजभित्तो/१२ असार २०८०, मंगलवार १३:४९
काठमाडौं,१२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ । रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।
रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए । बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।