सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संक्रमणकालीन न्यायलाई बिथोल्न विरोधी शक्तिहरु लागिरहेका छन्: प्रचण्ड


  •    न्युजभित्तो/१२ जेष्ठ २०८०, शुक्रबार १६:१७ 
  • काठमाडौं,१२ जेठ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पीडितलाई न्याय र विश्वका लागि अनुकरणीय हुनेगरी टुंग्याउने बताएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोगको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्यायसँग सम्बन्धित रहेको विषय चाँडै टुंगोमा पुर्‍याउन राजनीतिक तहमा समझदारी बनेको बताए ।

    उनले भने, ‘नेपाली मौलिकतासहित टुंगोमा पुगेको शान्ति प्रक्रियामार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने व्यक्तिहरु अहिले पनि न्यायलाई अवरुद्ध गर्ने प्रयासमा छन् । यो विषय टुंगोमा नपुग्दै फेरि द्वन्द्वलाई चर्काएर फाइदा लिन खोज्ने शक्तिहरु देखापर्ने गरेका छन् । यस्ता गतिविधिले संक्रमणकालीन न्यायलाई बिथोल्ने खतरा पैदा भएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.