बारा,१२ वैशाख। बारा–२ मा मतगणना स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद सृजना भएपछि मतगणना स्थगित भएको हो । ‘प्रतिनिधिहरुबीच सामान्य विवाद भएपछि केहीबेर मतगणना रोकिएको हो, अहिले सुचारु भैसकेको छ’ बारा निर्वाचन कार्यालयका प्रमुख सरोज चौधरीले भने ।

अहिले मतगणना सुचारु भइसकेको छ ।