एकल बहुमत ल्याएर कांग्रेस भन्दा एमाले धेरै ठूलो हुन्छ: ओली
न्युजभित्तो/२१ कार्तिक २०७९, सोमबार १६:०१
पोखरा, कात्तिक २१। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि कांग्रेस भन्दा आफ्नो पार्टी धेरै ठूलो हुने बताएका छन् । मंगलबार पोखरामा आयोजित एमालेको कार्यक्रममा उनले आफूहरुले एकल बहुमत ल्याएर कांग्रेस भन्दा आफ्नो पार्टी धेरै ठूलो पार्टी बन्ने बताएका हुन् ।
‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ । कांग्रेसको जति भोट ल्याउँछ एमालेले भन्ने इम्प्रेसन पार्न खोजिएको छ’ ओलीले भने, ‘तर, नेकपा एमाले कांग्रेसको हाराहारीमा होइन, सानो मार्जिनले होइन, अत्याधिक बहुमतले सबभन्दा अगाडि हुन्छ ।’