कार्यव्यवस्था परामर्श समितिको बैठक एमालेद्वारा बहिष्कार
न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार ११:४२
काठमाडौं,६ फाल्गुन। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने बताएका छन् ।
भट्टराईले आज बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने जानकारी दिए । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका सवालमा सत्तारुढ गठबन्धनको साझा धारणा प्रस्ट पार्न सुझाव दिएका थिए ।