काठमाडौँ,माघ २०। सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले सभामुखको कार्यशैलीमा असहमति जनाएका छन् । एमसीसीबारे सभामुख अग्नि सापकोटाले समाधान गर्ने भन्दा समस्या खडा गरेको भन्दै डा। बाबुराम भट्टराईले उनको कार्यशैलीमा असहमति जनाएका हुन् ।