सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एष्ट्राजेनेकाले नयाँ भेरियन्ट ‘ओमिक्रोन’ लक्षित खोप बनाउने


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १६:४० 
  • एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो।

    ओमिक्रोन लक्षित खोपमा आफू अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर संयुक्तरुपमा खोप उत्पादनको काम गरिरहेको कम्पनीका प्रवक्ताले मंगलबार बताएका छन्। ‘ओमिक्रोनविरुद्ध खोपको लागि हामीले अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर प्रारम्भिक चरणको काम गरिरहेका छौं,’ प्रवक्ताले विज्ञप्तिमार्फत् भनेका छन्।

    आफूहरुले सन् २०२२ को सुरुवातसम्ममा ओमिक्रोनविरुद्ध खोप तयार गरिसक्ने लक्ष्य राखेको एष्ट्राजेनिकाले जनाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नयाँ भेरियन्टविरुद्ध लड्न कोरोनाविरुद्धका कुनै पनि खोप प्रभावकारी नबन्न बताउँदै आएको छ। अन्य भेरियन्टभन्दा ओमिक्रोन निकै घातक रहेको र तीव्ररुपमा फैलिरहेको चेतावनीसमेत डब्ल्युएचओले दिँदै आएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.