सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ४६ संक्रमित थपिँदा ६५ संक्रमणमुक्त,


  •    न्युजभित्तो/१ आश्विन २०७८, शुक्रबार १५:०१ 
  • चितवन, १ असोज । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ संक्रमित थपिँदा ६५ संक्रमित संक्रमण मुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ ।

    साउनमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको  छ । नयाँ संक्रमित थपिनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ ।

    यहि गतिमा सक्रिय संक्रमितको संख्या घट्दै गए अबको हप्ता चितवन रेड जोनबाट मुक्त हुने अनुमान गरिएको छ । ५०० सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राख्ने गरेको छ ।

    शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ६५५ मा झरेको छ । १५ दिनअघि चितवनमा सक्रिय संक्रमितको संख्या १२ सय ५४ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.