सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस महाधिवेशन : कालिकाका १० वडामा सर्वसम्मत


  •    न्युजभित्तो/२२ भाद्र २०७८, मंगलवार १५:५९ 
  • चितवन २२ भदौ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पूर्वी चितवनको कालिका नगरपालिकाको १० वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। वडा अधिवेशनअन्तर्गत कुल ११ वटा वडा रहेको नगरपालिकामा १० वटा वडामा सर्वसम्मत र एउटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो।

    वडा नं १ को सभापतिमा वाङ्जु शेर्पा, वडा नं २ को सभापतिमा जयलाल कँडेल, वडा नं ३ को सभापतिमा आनन्दराम चौधरी, वडा नं ५ को सभापतिमा नारायणप्रसाद भट्टराई र वडा नं ६ को सभापतिमा टीकाराम रेग्मी सर्वसम्मत चयन भएका हुन्। त्यसैगरी वडा नं ७ को सभापतिमा रामचन्द्र थापा, वडा नं ८ को सभापतिमा लेकबहादुर रानामगर, वडा नं ९ को सभापतिमा कुमलाल श्रेष्ठ, वडा नं १० को सभापतिमा डिल्ली चेपाङ र वडा नं ११ को सभापतिमा वकिल प्रजा सर्वसम्मत चयन गरिएका हुन्।
    नडा नं ४ मा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। निर्वाचनमा प्रतिस्पर्धी विकेक दाहाललाई पछि पार्दै सभापतिमा कोमल श्रेष्ठ विजयी भएका छन्। कालिकामा कांग्रेसले ११ वटा वडामा वडा समिति र क्षेत्रीय प्रतिनिधि छनौट गरेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.